सिभिल इन्जिनियरिङ, निर्माण तथा परामर्श

सिभिल इन्जिनियरिङ, निर्माण तथा परामर्श

भरपर्दो इन्जिनियरिङ र निर्माण सेवा

सन् २०१५ देखि सुदूरपश्चिममा कार्यरत दर्ता भएको प्राइभेट लिमिटेड कम्पनी: सार्वजनिक निर्माण कार्य, नक्सा तथा नापी, अध्ययन तथा परामर्श र सीपमूलक तालिम।

अमरगढी नगरपालिका वडा नं. ५, डडेल्धुरा, सुदुरपश्चिम प्रदेश, नेपाल

11+ दर्ता भएदेखिका वर्ष
1 सम्पन्न आयोजना
0 सञ्चालनमा रहेका आयोजना
N/A निर्माण व्यवसायी इजाजतपत्र
हाम्रो बारेमा

स्थानीय इन्जिनियरिङ तथा निर्माण कम्पनी

T.B. Engineering Consultancy and Construction Pvt. Ltd. 7 अक्टोबर 2015 (2072 -06 -20 BS) मा दर्ता भएको एक निजी लिमिटेड कम्पनी हो । कार्यालय अमरगढी नगरपालिका वडा नं. ५, डडेल्धुरामा रहेको छ ।

थप हेर्नुहोस्

हाम्रो लक्ष्य

प्राविधिक रूपमा सुदृढ, तोकिएको समयमा सम्पन्न र प्रयोगकर्ताका लागि सुरक्षित निर्माण तथा इन्जिनियरिङ सेवा प्रदान गर्ने।

हाम्रो दृष्टिकोण

इमानदार प्रतिवेदन र टिकाउ कामका लागि परिचित, सुदूरपश्चिमको भरपर्दो इन्जिनियरिङ साझेदार बन्ने।

टिम

हाम्रो टिम

कार्यालयदेखि निर्माण स्थलसम्म काम सम्पन्न गर्ने टिम।
एर डम्बर बहादुर साउद

एर डम्बर बहादुर साउद

प्रबन्ध निर्देशक

आशीष साउद

आशीष साउद

might be something

दीपक अधिकारी

दीपक अधिकारी

महा प्रबन्धक

हाम्रा सेवाहरू

हाम्रा सेवाहरू

सार्वजनिक निर्माण ठेक्कादेखि नक्सा, नापी र सीपमूलक तालिमसम्म।

आयोजनाहरू

हालका आयोजनाहरू

सबै हेर्नुहोस्
सम्पर्क गर्नुहोस्

हाम्रा कार्यालयहरू

सम्पर्क

प्रमुख कार्यालय

अमरगढी नगरपालिका वडा नं. ५, डडेल्धुरा, सुदुरपश्चिम प्रदेश, नेपाल

फोन 096420813, 9858751113
इमेल tbconstuction2068@gmail.com

शाखा कार्यालय

गोदावरी-२, अत्तरिया, कैलाली, सुदूरपश्चिम प्रदेश, नेपाल

फोन 091590913, 9858781113
इमेल tbec.cpvtltd@gmail.com